भक्तपुरमा सिलिण्डर बम विस्फोट, राप्रपा नेताको घरमा क्षति
भक्तपुर, २९ वैशाख०७४/ भक्तपुरको दुवाकोटमा बिहीबार राति सिलिण्डर बम विष्फोट भएको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा रहेको काठमाडौं मेडिकल कलेज नजिकै राति ३ बजेतिर सिलिण्डर बम विष्फोट हुँदा राप्रपाका नेता माधव...

