कांग्रेसका १३ जना निर्विरोध निर्वाचित
काठमाडौ२०, वैशाख ०७४ /स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेकै दिन नेपाली कांग्रेसका १३ जना निर्विरोध निर्वाचित भएका छन् ।नेपाली कांग्रेस स्थानीय निर्वाचन २०७४ केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिले पार्टी केन्द्रीय...

