प्रधानमन्त्री प्रचण्डले जेठ ६ गते राजिनामा दिने तयारी
काठमाडौं१ जेठ०७४ /स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजिनामा दिने तयारी गरेका छिन् । सरकार गठन भएको बेला भएको सहमति अनुसार प्रचण्डले जेठ ६ गते...

