दोलखा बैत्यश्वरमा बुथ कब्जा गर्ने उद्देश्यले हवाई फायर
वैशाख ३१, २०७४- दोलखाका केही मतदान केन्द्रमा तनाव भएको छ ।जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका छन् । हवाई फायरबाट केही मतदाता...

