काँग्रेस उम्मेदवारको गाडी आगजनीमा
पोखरा, २४ वैशाख०७४/ नेपाली काँग्रेसबाट माछापुच्छ«े गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा गए राति आगजनी गरिएको छ । गाउँपालिकास्थित सार्दीखोलामा पार्किङ गरिएको अवस्थामा रहेको...

