एमालेको दबाबपछि सरकारद्वारा महअभियोग प्रस्ताव फिर्ता
काठमाडौं१५ जेठ०७४/ प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध गर्ने चेतावनी दिएपछि सरकारले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएको छ । सहमति विपरित महाअभियोग स्थगित मात्रै गरेको भन्दै एमालेले अवरोध गर्ने...

