भरतपुर महानगरपालिकाको सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित, भिडियो हेर्नुस्
१५ जेठ, काठमाडौं/भरतपुर महानगरपालिकाको सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित भएको छ।भरतपुरका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले अहिलेको स्थितमा चुनाव प्रक्रिया अघि बढाउन नसक्ने भएकाले सम्पूर्ण चुनावी प्रक्रिया स्थगित भएको जानकारी...

