चाँगुनारायण नगरमा दुई वडामा एमाले विजयी

भक्तपुर, १३ जेठ०७४/ मतगणना रोकिएको छ दिनपछि सहमतिका आधारमा पुनःमतगणना भएको चाँगुनारायण नगरपालिकाका दुई वडामा नेकपा(एमाले)को समूह विजयी भएको छ । आज बिहान सार्वजनिक भएको मतपरिणामानुसार चाँगुनारायण–४ मा बुद्धलाल महर्जनको...

स्थानीय तह थप गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं१३ जेष्ठ०७४/सर्वोच्च अदालतले सरकारले स्थानीय तहको संख्या थप गर्ने विषयमा गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। सरकारले केही दिनअघि २२ स्थानीय तहको संख्या थप गर्दै विराटनगर र...

काठमाडौँ महानगरकाे नयाँ अपडेट , एमाले र रञ्जुलाई मतको वर्षा

काठमाडौं १३ जेठ २०७४/ काठमाडौं महानगरपालिकाको पछिल्लो ताजा मतपरिणाम अनुसार मेयरमा एमालेको अग्रता झनै फराकिलो भएको छ। एमालेका मेयर उम्मेद्वार विद्यासुन्दर शाक्य ६१ हजार ५ सय ६ मतसहित अग्रस्थानमा छन्...

सुमार्गीको रकम फुक्का गर्न कसरत

काठमाडौं, १३ जेठ०७४/ चार वर्षदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रोकिएर रहेको अजय सुमार्गीको ३ अर्ब २९ करोड रूपैयाँ निकाशा गर्न कसरत सुरू भएको छ। खबर मेनुका कार्कीले आजको...

भरतपुर महानगरपालिकाको मतगणना यस्ताे छ ताजा अपडेट

चितवन, १३ जेठ । भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीको अग्रता कायमै छ । यस्तो छ पछिल्लो मत परिणाम मेयर एमाले ,देवी ज्ञवाली - ३६९५८ गठबन्धन ,रेणु दाहाल...

११ वर्ष अगाडी ज्यानमार्ने कार्यमा संलग्न फरार ब्यक्ति पक्राउ

काठमाण्डाै१२जेष्ठ०७४/११ वर्ष अगाडी धारिलो हतियार प्रहार गरी हत्या गर्ने कार्यमा संलग्न रही फरार रहेका  पूर्ण कुमार श्रेष्ठ पक्राउ परेका छन । २०६३।०३।०१ गते रातको समयमा पूर्ण कुमार श्रेष्ठ,कुमार लामा,राम बहादुर...

प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना

चितवन१२ जेठ०७४/पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतर्फ गइरहँदा थप प्रतिस्पर्धी बन्दै गएको छ । आज मध्यान्हसम्म झन्डै ८० प्रतिशत मतगणना...

संसद् बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगन

काठमाडौँ १२,जेष्ठ०७४/ व्यवस्थापिका–संसद्को अपराह्न १ बजेका लागि निर्धारण गरिएको आजको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगन भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अवरुद्ध गरेपछि बैठक स्थगन भएकोे हो...

आम हड्तालसहित चुनाव बिथोल्ने गरी राजपाकाे आन्दोलन घोषणा

काठमाण्डाै१२जेठ०७४/ राष्ट्रिय जनता पार्टी नेपालले आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संविधान संशोधनको माग राखेर राजपाले निर्वाचन बिथोल्ने गरी...

काठमाडौँ– १३ मा एमाले विजयी

काठमाडौँ, १२ जेठ०७४/ काठमाडौँ महानगरपालिका– १३ को वडाध्यक्षमा नेकपा (एमाले)का धुव्रनारायण मानन्धर तीन हजार ६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरेन्द्र मानन्धरले एक...