मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे
चितवन१८ जेठ०७४/ भरतपुर महानगरपालिकामा च्यातिएको मतपत्रबारे के गर्ने भन्ने निर्णय नहुँदै मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनले जेठ १४ गते मध्यरात मतगणना...

