दरबार हत्याकाण्डको १६ वर्षपछि बन्दै वीरेन्द्रको वंश नास भएको त्रिभुवन सदन
काठमाडौं१९जेठ ०७४/ तत्कालीन राजा वीरेन्द्रको वंश नास भएको नारायणहिटीस्थित त्रिभुवन सदन अबको डेढ वर्षमा निर्माण हुने भएको छ। नारायणहिटी दरबार संग्रहालयका अनुसार त्रिभुवन सदन पुरानै शैली र संरचनामा तयार हुँदै...

