वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्

काठमाडौं १८ माघ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन् । साथै उनले केही दलले एकै पटक केन्द्रको चुनाव गरेर संघीयता...

राजधानीको बाहिरी चक्रपथ : ८० हजारदेखि १ लाख रोपनी अधिग्रहण गरिने

काठमाडौँ, १८ माघ०७३/उपत्यका विकास प्राधिकरणले ’बाहिरी चक्रपथ’ को संशोधित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि एक साताभित्र मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ । पछिल्लोपटक आयोजनाले पुरानो डीपीआरलाई केही संशोधन...

उपत्यकाकाे सडक अब ब्रुमरले सफाइ गर्ने

काठमाडौँ १७ माघण७३/ उपत्यकाका खाल्टाखुल्टी सडकमा भ्याकुम भएको कुचो (ब्रुमर)ले सफाइ गरी धुलो बढारिने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ‘ब्रुमर’ले...

बाबुरामको नयाँ शक्तिसहित तीन दर्जन दल कारबाहीमा – नामसहित

काठमाडौं, १७ माघ/ कानुनले तोकेको समयभित्र वार्षिक लेखा परीक्षणको प्रतिवेदन निर्वाचन आयोगमा नबुझाउने राजनीतिक दलले निर्वाचनमा भाग लिन नपाउने भएका छन् । निर्वाचन आयोगमा हाल १११ वटा राजनीतिक दल दर्ता भए...

कुलेश्वर आगलागी काण्ड: ४ सिलिन्डर विस्फोट, १० पसलमा आगलागी, करौडौंको क्षति

काठमाडौं, १७ माघ ०७३/ कुलेश्वरको मिनी मार्केटमा आइतबार राती आगलागी हुदा करोडौंको क्षति भएको छ । मिनी मार्केट रहेको एउटा होटलमा बिजुलीको तार सर्ट भइ आगलागी हुदा होटलमा रहेको ग्यासमा...

कुलेश्वरमा भीषण आगलागी, झण्डै १० वटा पसल जलिसके, आगो नियन्त्रणमा आएन

काठमाडौं, १६ माघ०७३/ कुलेश्वरमा आईतबार राती भीषण आगलागी भएको छ । कुलेश्वर आवास क्षेत्र भित्र पस्ने गेट नजिक रहेका पसलमा आगलागी भएको हो । आगलागीबाट झण्डै १० वटा पसलमा क्षति...

शहिदको सम्झनामा दीप प्रज्ज्वलन

पाल्पा,१६ माघ०७३/ स्वतन्त्र पत्रकार संघ पाल्पा शाखाले शहिदहरूको सम्झनामा आज तानसेनमा दीप प्रज्ज्वलन एवं श्रद्धाञ्जली कार्यक्रम गरेको छ । मुलुक र जनताको लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने शहीदको...

माइतीघरबाट ओली र घिमिरेले सार्वजनिक गरे ‘इतिहासकै ठूलो झण्डा’

काठमाडौं१६ माघ०७३/ शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ ।उक्त झण्डा...

आज शहिद दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाइदैं

काठमाडौँ, १६माघ०७३/ देश र नागरिकको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आइतबार विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने...

गृह मन्त्रालयसँगै छैन सहिदको मापदण्ड

काठमाडौं, १६ माघ०७३/गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी भविश्वर पाण्डेले विभिन्न समयमा गरी हालसम्म घोषित सहिदको संख्या एक सय २४ जना नै रहेको बताए । सहिद घोषणा प्रस्ताव गर्ने प्रमुख...