नेपालगंन्जमा भाेली देखी दुर्इ दिने नीशुल्क फील्म फेस्टिवल हुदै  

रन्जीता ढकाल,थापा,नेपालगंज ७,माघ०७३/  नेपालगंन्जमा दुर्इ दीने इन्डीपेन्डेन्ट फील्म फेस्टवल हुदैछ ।भाेली माघ ८ र ९ गते  फेस्टिफेलमा  सञ्चालीत हुने फिल्म निर्माता हरि थापा , ज्योती सिहं ठकुर , प्रदिप पोख्रल...

चाबहिलमा पनि लाइसेन्सको सेवा, ट्रायल सेन्टर नहुँदा सास्ती

  काठमाडौं७ माघ/ यातायात ब्यवस्था विभागले आइतबारबाट काठमाडौंको चाबहिलबाट पनि सवारी लाइसेन्स वितरणको काम सुरू गर्दैछ । विभागले यसअघि स्वयम्भुको ठूलोभर्‍याङमा र भक्तपुरको जगातीमा कार्यालय खोलेर लाइसेन्स वितरण थालेको थियो...

हैसियत’ नमिल्दा थापा–गच्छदार बाहिरै

काठमाडौं७,माघ०७३/ राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री प्रचण्डको योजना तत्काललाई टरेको छ । प्रचण्ड बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा...

निर्वाचन र संशोधन संसद्बाटै ओझेलमा

काठमाडौं, ७ माघ ०७३/संसदमा रहेका अधिकांश दलहरूको जोड स्थानीय तहको निर्वाचनमा छ । सरकारले पनि असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याएर निर्वाचन गर्न संशोधन विधेयक दर्ता गराएको दाबी गरेको छ । तर,...

रघुपति जुट मिलमा आगलागी हुँदा लाखाैको क्षति

मोरङ,६ माघ /मोरङको विराटनगर–२२ स्थित रघुपति जुट मिलमा आज बिहान आगलागी हुँदा छ लाख रुपैयाँ बराबरको क्षति भएको छ । मिलको स्पिनिङ शाखाको विद्युत् लाइन सर्ट भएर आगलागी भएको हो।...

कर्मचारी फेरेरै भए पनि भन्सार सुधार्न अर्थमन्त्री महराको निर्देशन

काठमाडौं६,माघ २०७३/ उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर...

आज मन्त्रिपरिषद् विस्तार हुँदै,हेर्नुस् को-को हुदैछन नयाँ मन्त्री

काठमाडौं६,माघ०७३/ संसदमा विचाराधीन संविधान संशोधन विधेयक पारित गराउने रणनीतिअनुरूप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने साना दललाई सरकारमा सहभागी गराउने भएका छन् । आजको राजधानी दैनिकमा खबर छ– प्रधानमन्त्री...

उपत्यकाको सडकबाट साना सवारीसाधनलाई विस्थापित गरिने

काठमाडौँ, ५ माघ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न...

नेपाल र भारतबीचको सम्बन्धलाई कसैले बिगार्न सक्दैन: राजदूत राय

नेपालगन्ज,४ माघ ०७३/नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा निर्माण हुने नयाँ आधुनिक भवनको मंगलबार शिलान्यास  गरीएकाे छ शिलान्यास गर्ने क्रममा भारतीय राजदूत रणजित रायले नेपाल र भारतबीच सदियौँदेखिको आपसी सद्भावपूर्ण सम्बन्धलाई कसैले...

करोडौँ मूल्यको शिलाजित उत्खनन हुन सकेन

म्याग्दी, ४ माघ०७३/ प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन । शिलाजित उत्खनन...