प्रेममा फस्ने डरले छोरीलाई स्कुल जान रोक

काठमाडौं २१ माघ०७३/कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार...

सशस्त्र र नेपाल प्रहरीमा डिआईजीका लागि दौडधूप बढ्यो, कसले मार्ला बाजी ?

काठमाडौं२१ माघ०७३/नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख बन्न आकांक्षीहरूबीच अस्वाभाविक दौडधूप सुरु भएको छ । दुवै प्रहरी संगठनका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि आकांक्षीहरूले राजनीतिक लबिङ...

हतियार उत्पादन बढाउन सुरक्षाविद्को सुझाव

काठमाडौं२१ माघ०७३/ नेपाली सेनालाई आवश्यक हातहतियार, गोली गट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएका छन् । सेनालाई व्यवसायिक, सक्षम र आत्मनिर्भर बनाउन अल्पकालिन तीन वर्षे गुरूयोजना...

सीके राउत जनकपुरबाट पक्राउ

जनकपुर, २० माघ०७३/ ‘स्वतन्त्र मधेस गठबन्धन’का संयोजक सीके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । सिराहा घर भई जनकपुरको पुरानो बसपार्क नजिकै डेरा गरी बस्दै आएका राउतलाई धनुषा प्रहरीले विहिबार...

दशगजामा बनेको पक्की सडक र नाला भत्काउन भारतको निर्देशन

गौशाला २०,माघ०७३/  भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएको छ । भारत...

स्थानीय चुनावका लागि जिल्लाहरूमा दल दर्ता , कुन जिल्लामा कति ?

काठमाडौँ, २० माघ०७३/सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला विभिन्न जिल्लामा दल दर्ता गराएका छन् । इलाम : इलाममा १७ वटा पार्टीले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गर्ने...

नेपाल प्रहरीले माग्यो २६ सय बढी जनशक्ति

काठमाडौं२० माघ०७३ / नेपाल प्रहरीमा २६७६ जनाका लागि जागिरको अवसर खुलेको छ । प्रहरीको मानव श्रोत विकास विभागले खुल्ला र आरक्षण कोटामा सो मात्रामा नयाँ भर्नाका लागि सार्वजनिक आव्हान गरेको...

खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौँ१९, माघ२०७३/नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले प्रति सिलिन्डरमा २५ रुपैयाँले बढाएको प्रवक्ता भानु खनालले जानकारी दिए। यसअघि १ हजार ३ सय २५ रुपैयाँ रहेको एक...

आखिर नियतिका सामु हारिन सुनिता

काठमाडौँ, १९ माघ०७३/ घरझगडा बढ्दै गएपछि श्रीमान्ले जलाउने प्रयास गर्दा गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी नेपालगञ्ज नगरपालिका– १२ का २२ वर्षीया सुनिता खटिकको अन्ततः निधन भएको...

‘थ्रेसहोल्ड’ नहुँदा सरकारमा एकसिटे दलको हालीमुहाली

काठमाडौं १९ माघ०७३/ राजनीतिक दलसम्बन्धी व्यवस्थामा ‘थ्रेसहोल्ड’ नहुँदा संसदमा एकसिटे दलहरूको ‘बार्गेनिङ’ बढेको छ । ०६४ पछिका प्रायः हरेक सरकारमा उनीहरूको सहभागिता रहेको छ । राज्यको स्रोत–साधनमाथि पहुँच बढाउन एकसिटे...