रामशरण महतकाे कार्यक्रममा झडप,४७ राउन्ड गोली प्रहार,७ घाइते

काठमाडौं १३,माघ०७३/खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ । पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए ।...

अनुराधा कोइराला पदम विभूषणबाट सम्मानीतहुदै

काठमाडौं१२, माघ०७३/चेलीबेटी वेचविखन विरुद्धको सामाजिक अभियन्ता अनुराधा कोइरालालाई भारतले पदमा विभूषणबाट सम्मान गर्ने निर्णय गरेको छ। भारतबाट प्रकाशित हुने पत्रिका ‘द हिन्दु’का अनुसार राजनीति, खेलकुद, संगीत, समाजसेवा लगायत विभिन्न क्षेत्रमा...

निर्वाचनको तयारीमा लाग्न काँग्रेस कार्यकर्तालाई सभापति देउवाको निर्देशन

 अमृता के.सी,बाँके १२ माघ०७३ /नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचनका लागि तयारी गर्न नेपाली काँग्रेस बाँकेलाई निर्देशन दिनुभएको छ ।  नेपाली काँग्रेसका सर्वमान्य नेता तथा लौहपुरुष...

मिटर बिगारेर जनतालाई लाेडसेडीङ

काठमाडौं,१२,माघ/ कसैले १० हजार दिन्छ, कसैले धेरै पनि दिन्छ, कहाँ–कहाँ गर्यो सम्झना छैन,’ यो भनाई प्रहरी हिरासतमा रहेका नेपाल विद्युत प्राधिकरण बालाजुका सुपरभाइजर सुमन श्रेष्ठको हो । आजको नागरिक दैनिकमा खबर...

भारतमा काम गर्न जानेलेपनि श्रम स्वीकृती लिनुपर्ने, ५ लाखको घातक रोग बीमा गराईने

काठमाडौं१२,माघ०७३/ नेपालमा रोजगारी नपाए खुल्ला सिमा भएको छिमेकी मुलुक बीना रोकावट जाने नेपाली चलननै बसेको थियो । जसमा सरकारले कुनै रोकावटनै गर्ने मात्र हैन केही रेकर्ड नै राखेको थिएन ।...

सेटिङमा सुन तस्करी भएको प्रचार पूर्णत गलत : अर्थमन्त्री महरा

काठमाडौँ १२ माघ २०७३/त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन तस्करी भएको विषयलाई लिएर सांसद्हरु र गृहमन्त्री बिमलेन्द्र निधिबीच दोहोरी चलेको छ ।व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको मङ्गलवार सिंहदरबारमा बसेको...

प्रेमी–प्रेमीकालाई एकअर्काबाट छुट्याउन खोज्दा प्रहरी कार्यालयमै आत्महत्या

सप्तरी ११,माघ/ सप्तरीको शम्भुनाथ नगरपालिका–१० रामपुर–जमुवा बस्ने १८ वर्षिया एक युवतीले जिल्ला प्रहरी कार्यालयकाे हाताभित्रै विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन् ।अभिभावकको असहमतिका बाबजुत सोही गाविसका २० वर्षीय दिपु शर्मासँग...

पत्रकार महासङ्घ काठमाडौँमा सदस्यता विवाद : कार्यालय तोडफोडको प्रयास

काठमाडौँ ,११ माघ /नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा नयाँ सदस्यता विवाद देखिएको छ । महासङ्घ केन्द्रले आह्वान गरेअनुसार नयाँ सदस्यताका लागि कुल पाँच सय ५३ को आवेदन परेको र चार...

उपत्यकामा चार स्याटलाइट सिटी बन्ने

काठमाडौं, १० माघ /सरकारले काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले सम्भाव्यता अध्ययन सकिसकेको छ । ‘स्याटलाइट...

राजधानीमा गुड्ने २० वर्ष पुराना गाडी सरकारले कब्जा गर्ने

 काठमाडौं, १० माघ०७३ / वातारण प्रदुषण र सडक दुर्घटनाका प्रमुख कारक बनेका २० वर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्ण प्रतिबन्ध लगाईने भएको छ ।त्यस्ता गाडी सडकमा...