विद्युत प्राधिकरणका सुपरभाइजरसहित १४ जनालाई पक्राउ

[caption id="attachment_7084" align="alignleft" width="373"] महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल[/caption] काठमाडौं, १० माघ२०७३/ बिजुलीको मिटर बिगारेर राज्यलाई अर्बौं ठगी गरेको अभियोगमा प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १४ जनालाई पक्राउ गरेको...

घुस सहित रंगे हात नासु पक्राउ

धनुषा, १०माघ०७३/ धनुषा जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीसँग घुस लिँदालिँदै गरेको अवस्थामा मालपोतका नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको छ । धनुषाको रघुनाथपुरका पाँच दाजुभाइको जग्गा बाँडफाँडमा कागजी...

विरामीको मृत्यु भएको भन्दै काठमाडौंको न्यूरो अस्पतालमा तोडफोड, दर्जनौं घाइते

काठमाडौं९,माघ/ काठमाडौंको बाँंसबारीस्थित न्युरो अस्पतालमा तोडफोड गरिएको छ । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ बर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित भिडले अस्पतालमा तोडफोड गर्नुकासाथै चिकित्सक र...

राजधानीमा युवती परिचालन गरी अपहरण गर्ने गिरोह सक्रिय

काठमाडौं ९ माघ/युवती परिचालन गरी नाटकीय रूपमा अपहरण गर्ने र बलात्कार मुद्दामा फसाउने भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा उठाउने गिरोह राजधानीमा सक्रिय रहेको खुलेको छ । गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको...

नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने

बर्दिया,८ माघ /  भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमानाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव हुन लागेकाले...

स्थानीय निर्वाचनको लागि १६ दल दर्ता

उदयपुर, ८ माघ०७३/ अब हुन गइरहेको स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको उदयपुर जिल्लामा १६ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय उदयपुरमा दर्ता भएका छन् । निर्वाचन आयोगले पुस...

बिश्व उल्टो मोटरसाईकल यात्री कार्की बर्ष २०७३ गोल्डमेडलिष्ट

काठमाण्डौ८,माघ०७३/इच्छाशक्ति र परिश्रम हुने हो भने असम्भव केही छैन भन्ने कुराकाे उदाहरणीय ब्यक्ती  हरुमध्येका एक प्रतिभा हुन्, चित्रकुमार कार्की  विश्व कीर्तिमान राख्न सामान्य कुराले पुग्दैन,यसका लागि असाधारण क्षमता हुनु जरुरी...

तेरिया मगर भारतमा नम्बर वान बनिन्

 काठमाडौं ८,माघ०७३/नेपाली चेली तेरिया फौजा मगरले चर्चित भारतीय कलाकारलाई पछि पार्दै फेरि एक पटक भारतीय टेलिभिजनको रियालिटी सोमा उत्कृष्ट नृत्यको उपाधि जितेकी छन् । भारतीय टेलिभिजन च्यानल कलर्सको रियालिटी सो...

नाफा बढाउन पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी

काठमाडौँ०८ माघ०७३/  नेपाल यल निगमले अर्को महिना पेट्रोलियम पदार्थको मूल्य बढाउने भएको छ । अन्तरराष्ट्रिय बजारमा निरन्तर भाउ बढेको भन्दै निगमले अर्को महिना पेट्रोलियम पदार्थको मूल्य बढाउने भएको हो ।...

फेरि विमानस्थलमा सुनसहित बंगलादेशी नागरिक प्रहरीको नियन्त्रणमा

 काठमाडौं८ माघ०७३/ त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई...