बारले सर्वोच्च अदालत र प्रधानन्यायाधीश कार्कीविरुद्ध आन्दोलनको घोषणा

काठमाण्डाै१६,माघ २०७३/ न्यायाधीश नियुक्तिमा कानुन व्यवसायीलाई बेवास्ता गरिएको र प्रक्रियाको मिचिएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । शनिबार कार्यसमितिमा भएको छलफलपछि...

फागुन १ देखि ‪बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क-स्वास्थ्यमन्त्री गगनकुमार थापा

काठमाडौं१५,माघ०७३/स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ देखि बाथ मुटुरोगीको भल्वशल्यक्रिया पूर्ण निः शुल्क गर्ने भएको छ । स्वाथ्यमन्त्री गगनकुमार थापाले ‪आज शहीद गंगालाल हृदय केन्द्रको २१औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा फागुन...

निर्वाचनलाई साझा सर्तका रुपमा ग्रहण गर्नुपर्छः सभापति देउवा

नेपालगन्ज,१५ माघ०७३  / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने-“संविधान कार्यान्वयनका...

डडेल्धुरामा खानेपानीको चरम सङ्कट

  डडेल्धुरा१५ माघ०७३/ लामो समयदेखि आकाशको पानी पर्याप्त मात्रामा नपर्दा पानीका मूल सुक्न गई यहाँका ग्रामीण जनता खोलाको फोहर पानी पिउन बाध्य बनेका छन् । डडेल्धुराका विभिन्न गाउँठाउँमा असोज महिनायता...

राष्ट्रपतिको नयाँ भवनमा आपतकालमा कार्यालय सञ्चालन गर्न अन्डरग्राउन्ड कक्ष पनि

काठमाण्डाै,  १५माघ०७३/ यो ‘रेड एन्ड हवाइट’ भवन राष्ट्रपति निवास हो । साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी माघ ७ देखि बस्न थालेकी छन्...

‘राइट टु रिजेक्ट’को विकल्प हटाइयो, उम्मेदवार मन नपरे पनि भोट हाल्नै पर्ने !

काठमाडौं१५ माघ०७३ / आउँदो स्थानीय निर्वाचनदेखि मतदातालाई उम्मेदवार अस्वीकारको विकल्प ‘राइट टु रिजेक्ट’को अधिकार दिने निर्वाचन आयोगको प्रस्ताव मस्यौदाबाटै हराएको छ । सर्वोच्च अदालतको आदेशानुसार आयोगले ‘राइट टु रिजेक्ट’लाई स्थानीय...

प्रचण्ड सरकार असफल भयोः मोदी

काठमाडौं, १४ माघ / सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद एवम् प्रभावशाली नेता अमनलाल मोदीले थारु, आदिवासी, मधेशी, मगर लगायतका माग सम्बोधन नभएर अर्को टीकापुर घट्ना दोहोरिने चेतावनी दिएका छन्...

अट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित

काठमाडौं१४,माघ/नेपालकी अट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् । नेशनल जोग्राफीले राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको हो । यो अवार्डका लागि विश्वभरका साहसी खेलसँग...

नेपाल प्रहरीका ३९ एसएसपीको सरुवा, को–कहाँ ? (सूचिसहित)

काठमाडौं, १३ माघ/ नेपाल प्रहरीका ३९ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । बुधबार गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षमा बसेको बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो । प्रहरी...

चुनाव घोषणाको सर्तमा एमाले संशोधनमा लचक हुने

काठमाडौं १३ माघ०७३/ संविधान संशोधनको पूरक प्रस्ताव पारित गर्न प्रमुख प्रतिपक्षी एमाले लचिलो देखिएको छ । तर, त्यसनिम्ति पहिले स्थानीय तह चुनावको मिति घोषणा हुनुपर्ने उसको सर्त छ । यसअघि...