कुलेश्वरमा भीषण आगलागी, झण्डै १० वटा पसल जलिसके, आगो नियन्त्रणमा आएन

काठमाडौं, १६ माघ०७३/ कुलेश्वरमा आईतबार राती भीषण आगलागी भएको छ । कुलेश्वर आवास क्षेत्र भित्र पस्ने गेट नजिक रहेका पसलमा आगलागी भएको हो । आगलागीबाट झण्डै १० वटा पसलमा क्षति...

शहिदको सम्झनामा दीप प्रज्ज्वलन

पाल्पा,१६ माघ०७३/ स्वतन्त्र पत्रकार संघ पाल्पा शाखाले शहिदहरूको सम्झनामा आज तानसेनमा दीप प्रज्ज्वलन एवं श्रद्धाञ्जली कार्यक्रम गरेको छ । मुलुक र जनताको लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने शहीदको...

माइतीघरबाट ओली र घिमिरेले सार्वजनिक गरे ‘इतिहासकै ठूलो झण्डा’

काठमाडौं१६ माघ०७३/ शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ ।उक्त झण्डा...

आज शहिद दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाइदैं

काठमाडौँ, १६माघ०७३/ देश र नागरिकको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आइतबार विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने...

गृह मन्त्रालयसँगै छैन सहिदको मापदण्ड

काठमाडौं, १६ माघ०७३/गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी भविश्वर पाण्डेले विभिन्न समयमा गरी हालसम्म घोषित सहिदको संख्या एक सय २४ जना नै रहेको बताए । सहिद घोषणा प्रस्ताव गर्ने प्रमुख...

बारले सर्वोच्च अदालत र प्रधानन्यायाधीश कार्कीविरुद्ध आन्दोलनको घोषणा

काठमाण्डाै१६,माघ २०७३/ न्यायाधीश नियुक्तिमा कानुन व्यवसायीलाई बेवास्ता गरिएको र प्रक्रियाको मिचिएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । शनिबार कार्यसमितिमा भएको छलफलपछि...

फागुन १ देखि ‪बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क-स्वास्थ्यमन्त्री गगनकुमार थापा

काठमाडौं१५,माघ०७३/स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ देखि बाथ मुटुरोगीको भल्वशल्यक्रिया पूर्ण निः शुल्क गर्ने भएको छ । स्वाथ्यमन्त्री गगनकुमार थापाले ‪आज शहीद गंगालाल हृदय केन्द्रको २१औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा फागुन...

निर्वाचनलाई साझा सर्तका रुपमा ग्रहण गर्नुपर्छः सभापति देउवा

नेपालगन्ज,१५ माघ०७३  / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने-“संविधान कार्यान्वयनका...

डडेल्धुरामा खानेपानीको चरम सङ्कट

  डडेल्धुरा१५ माघ०७३/ लामो समयदेखि आकाशको पानी पर्याप्त मात्रामा नपर्दा पानीका मूल सुक्न गई यहाँका ग्रामीण जनता खोलाको फोहर पानी पिउन बाध्य बनेका छन् । डडेल्धुराका विभिन्न गाउँठाउँमा असोज महिनायता...

राष्ट्रपतिको नयाँ भवनमा आपतकालमा कार्यालय सञ्चालन गर्न अन्डरग्राउन्ड कक्ष पनि

काठमाण्डाै,  १५माघ०७३/ यो ‘रेड एन्ड हवाइट’ भवन राष्ट्रपति निवास हो । साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी माघ ७ देखि बस्न थालेकी छन्...