ए डिभिजन लिग शुरु

काठमाडौँ, १३ असोज०७५/ चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु हुँदैछ ।घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि शुरु...

साफ च्याम्पीयनसिप फुटबलः नेपालको शानदार सुरुआत, पाकिस्तान १२–० ले पराजित

काठमाडौं१३असाेज०७५/ रेखा पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले यु–१८ महिला साफ च्याम्पीयनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । रेखा एक्लैले समूहको पहिलो खेलमा ७ गोल गरेपछि नेपालले पाकिस्तानलाई १२–० को गोलअन्तरले पराजित...

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल शनिबारदेखि हुने

काठमाडौँ, १२ असोज ०७५/नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा हुने सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । भलिबल सङ्घले आज पत्रकार सम्मेलन गरी शनिबार...

धर्मश्री प्रतियोगिता अशोज १९ र २० गते हुने

काठमाण्डाै१२असाेज०७५/नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा हुंदै आएको सर्वाधिक राष्ट्रिय तथा अन्तराष्ट्रि शारीरिक सुगठनमा क्षेत्रमा सम्मानित प्रतियोगिता ‘धर्मश्री’ अशोज १९ र २० गते आयोजना हुने भएको छ...

चेस ओलम्पियाडमा नेपालले बोलिभियालाई हरायोे

काठमाण्डाै १२ असाेज०७५/ जर्जियामा जारी ४३ औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले चौथो चरणको खेलमा बिहिबार बोलिभियालाई २.५–१.५ ले हराएको छ । चौथो चरणमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले बोलिभियाका लुइस...

ए डिभिजन लिगको तयारी पूरा : एन्फा

काठमाडौं १२असाेज०७५/आउँदो शनिबारबाट हुने पल्सर सहिद स्मारक ए डिभिजन लिगको सबै तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार सातदोबाटोस्थित मुख्यालयमा पत्रकार सम्मेलनमार्फत गर्दै झन्डै पाँच वर्षपछि...

नेपालले चीनलाई हरायो, ३–१ गोलले चीन पराजित

काठमाडौँ०९असाेज०७५/ भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि (यू–१८) स्कुल च्याम्पियनसीपमा नेपालले आज चीनलाई पराजित गर्दै विजयी भएको छ । भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित...

बंगबन्धु गाेल्डकपमा नेपाल द्वारा साफ खेलेकाे टिम नै खेलाउदै

काठमाण्डाै०८असाेज०७५/  बंगलादेशमा हुने बंगबन्धु गोल्डकपको नेपाली टिममा कुनै परिवर्तन नहुने भएको छ । प्रतियोगिताका लागि साफ च्याम्पियनसिप खेलेको टिम नै जाने भएको छ । जसका लागि नेपाली फुटबल टिमले मंगलबारदेखि...

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

काठमाण्डाै०७असाेज०७५/  लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथ ह्याम्पटनमाथी ३–० को जीत हासिल गरेसँगै लिभरपुल शीर्ष स्थानमा पुग्न सफल भएको...

राेचकले जिते वाकाथन

काठमाण्डाै०४असाेज०७५/  रोचक अधिकारीले बिश्वविद्यालय खेलकुदको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको वाकाथनमा पहिलो स्थान हात पार्न सफल भएका छन् । उनले नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त गरे । बिश्वविद्यालय...