मुगुकाे सामुहिक हत्या प्रकरण अनुसन्धानमा खटिएका प्रहरी लाई नगरपालिकाद्दरा सम्मान
पुष १०/२०८०/ मुगु छायाँनाथ रारा नगरपालिका ६ मुन्दु गाउँमा गत कार्तिक महीनामा भएकाे सामुहिक हत्यामा संलग्नहरूलाई प्रहरीले आफ्नो मातहतका संयन्त्रहरू परिचालन गरि विभिन्न कोणबाट अनुसन्धान गरेर घट्ना भएकाे केहि दिनमा...