श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

उदयपुर०५पाैष०७४ / उदयपुरको रौतामाई गाउँपालिका -२ भुट्टारकी ४२ वर्षीया गीता गंगा खत्री दाहालको हत्या आरोपमा उनका श्रीमान् सीताराम दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार बिहान घरमै झुण्डिएर मृत अवस्थामा...

काठमाडाैंबाट लागूऔषधसहित दुर्इ विदेशी नागरिक पक्राउ

 काठमाडाैं ५ पुस०७४/ लागूऔषध एम्पुलसहित दुर्इ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतकाे रक्साैलाका रमेश कुमार र रसियन नागिरक भिक्टाेर छिगानाेभ छन् । नेपाल प्रहरीको लागू औषध...

अाफ्नै प्रेमिकाकाे सहयोगमा तीन महिनादेखि बालिकामाथि यौनशोषण, यस्तो छ रहस्य

काठमाडौं ०५पुस०७४/ एक युवकले प्रेमिकाकै सहयोगमा बालिकामाथि ३ महिनादेखि यौनशोषण गर्दै आएको खुलासा भएको छ । राजधानीमा ओमबहाल बस्ने भारतीय नागरिक ३२ वर्षिय उमेश सोनीले प्यूठान घर भएकी प्रेमिका जानुका...

बुढानिलकण्ठ नगरपालिका-३ चपली चोकबाट सालकको खपटासहित चाम्लिङ पक्राउ

काठमाडौं०३पुस०७४/ खोटाङ दारेपाछिता ताल–९ स्थायी घर भएका २४ बर्षिय अलिन चाम्लिङ राई सालकको खपटा सहित बुढानिलकण्ठबाट पक्राउ परेका छन् । आइतबारकाठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.-३ चपली चोकबाट केन्द्रिय अनुसन्धान ब्युरोबाट...

नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ

काठमाडौँ, ३ पुस ०७४/ महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख २८६६ नं को बसमा झोलामा...

९० लाख लुट्ने गिरोह पक्राउ,गिराेहका सदस्यबाट तीन थान पेस्तोल र ७ राउन्ड गोली पनि बरामत

इलम ०३पाैष०७४/ ९० लाख लुट्ने गिरोह पक्राउ गरेकाे छ । बल्ने ढुङ्गा बिक्री गर्न भन्दै ठगिएको ठूलो रकमसहित पाँचजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलामले हिजो आइतबार सार्वजनिक गरेको हो...

नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाण-पत्रहरू बनाउने गिरोहका सदस्यहरू पक्राउ ”

काठमाण्डाै०२पाैष०७४/ नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाण-पत्रहरू बनाउने गिरोहका सदस्यहरू पक्राउ । शैक्षिक योग्यताको प्रमाणपत्रहरू, सवारी चालक अनुमती-पत्रहरू लगायतका सरकारी कागजातहरू किर्ते रुपमा बनाउने सक्रिय गिरोहहरूले अवैध रूपमा नक्कली कागजातहरू बनाई...

काठमाडौंमा चोरी गर्न आएका भारतीय समूह चोरीका सामान सहित पक्राउ

काठमाडौं०२पाैष०७४/ राजधानीमा चोरी गर्न आएको भारतीय समूह समातिएका छन् । शनिबार सात जनाको समूहलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको बताएको छ । बिहार घर भएका दिनेश पोदार, मुकेश कुमार...

सामूहिक बलात्कार र हत्या प्रयासमा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु

काठमाडौं२९मंसिर०७४/ ललितपुरमा चार साताअघि सामूहिक बलात्कार र हत्या प्रयासको घटनामा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेका छन् । पक्राउ रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर पीडित युवतीकै...

कीर्ते नागरिकता बनाउने गिरोह पक्राउ

राजविराज, २९ मंसिर ०७४/ प्रहरीले सरकारी कर्मचारीको मिलोमतोमा कीर्र्ते नागरिकता बनाउने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार...