0 COMMENTS

गायक कृष्ण काफ्लेले आवाजkrishina एल्बमा समावेश गरिएको लाइदैँन माया पिरती बोलको नयाँ लोक पप गीत बजारमा ल्याएका छन् । गीतमा शब्द विक्रम सुन्दासको रहेको छ, संगित पुरुषोत्तम न्यौपानेको रहेको छ, संगित संयोजन गोपाल रसायली रहेको छ ।
म्युजिकक भिडियोमा अशिष्मा नकर्मि र गाउक काफ्ले नै अभिनय गरेका छन भने सोही म्युजिक भिडियोको डाइरेक्सन बिशाल भण्डारीले गरेका छन ।
चलचित्र लभ यु बाबाबाट मेरो मुटुको टुक्रा तिमी, चलचित्र बृन्दाबनको तिमी ताला म हुँ चाबी, चलचित्र छक्का पञ्जाबाट देखन चम्पा, किश्मत २ बाट तिम्रो पिक्चर हिट उनका सफल गीतहरु हुन् ।
१५० भन्दा बढी गीतहरुमा उनले आफ्नो आवाज दिइसकेका गायक काफ्ले अहिले सांगितीक कार्यक्रममा निकै नै व्यस्त छन । उनी भन्छन् हरेक कुराको समय आउनु पर्दो रहेछ र अहिले मेरो समय आएको अनुभुत गरिरहेको छु । पछील्ला समयमा आएका गीतहरु निकै नै सफल रहे, धेरै दर्शक, श्रोतको माया पाईरहेको छु र त्यसैको निरन्तरता स्वरुप अहिले यो नाइदैँन माया पिरती आएको छ ।२०७३ पुस ४ गते मा प्रकाशित

                                                                                   [view_video url=”hOJyqXtn3J4″]

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।