0 COMMENTS

श्रावण २१ बूढानीलकण्ठ–१२, कपन, बेखस्थित बाल उद्धार उमाविको २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष डम्बर अधिकारीको सफल कार्यDSC_6644कालकाे अत्यन्त सगै सम्पन्न भएको छ ।कार्यक्रमा सम्बोधन गर्दै  प्रमूखअतीथी  क्षेत्र नं ४ सभासद गगनकुमार थापाले   सामुदायिक विद्यालयको स्रोत र शिक्षक हुँदाहुँदै पनि प्रगति गर्न नसक्नाको कारणबारे खोजी गरिनुपर्ने औँल्याए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर अधिकारी, उमाविका निमित्त प्राचार्य होमप्रसाद वाग्ले, सहायक प्रअ डोरप्रसाद आचार्यले विद्यालयमा आगामी दिनमा प्राविधिक विषय पनि पढाइने जानकारी दिए । 

कार्यक्रमको पहिलो सत्रमा विद्यालयका गतिवीधि तथा सामाजीक परिक्षण समेत गरिएको थियो भने साेहि कार्यक्रमले अभिभावक डिल्ली प्रसाद डोटेललाई  नयाँ विद्यालय व्यवस्थापन समिति को सर्वसम्मत अध्यक्ष चयन गरेको थीयाे । सोही भेलाले विद्यालयका अभिभावक लक्ष्मी संग्रौला त्यसै गरी  अभिभावक सञ्चीता पौडेल (डोटेल)  अर्का अभिभावक धुव्र वहादुर गौतमलाई सर्वसम्मत चयन गरेको छ भने अन्य सदस्य हरूमा  बीक्रम निराैला,हरेराम ढुंगाना,कुमार पाैडेल रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।