0 COMMENTS

मिलन चाम्लिङ,२८जेठ०७५/ सुनसरीको ईटहरीस्थित ईन्द्र फैन्सी स्टोरमा गएराती आगलागी भएको छ।इटहरी उपमहानगरपालिका ९ गोल्डेन चौकस्थित ईन्द्र बहादुर कार्कीको आफ्नै घरमा रहेको ईन्द्र फैन्सी स्टोरमा राती ११:३० बजे अचानक आगलागी भएको थियो।

आगलागीबाट कार्कीको दुई वटा सटरमा रहेको कपडा तथा को २५ प ४९३२ नम्बरको स्कुटर जल्दा करिब दुई करोड पचास लाख बराबरको धनमाल क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ।आगलागी ईटहरी, ईनरुवा, धरान र दुहवीबाट पाँच वटा वारुणयन्त्रद्वारा  नियन्त्रणमा लीइएकाे थियो।आगो कसरी लाग्नगयाे   भन्ने बारे   अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।