0 COMMENTS

काठमाडौं२८जेठ०७५/ राजधानीको युएन पार्कमा गोली चलेको छ । सर्च अपरेशनको क्रममा प्रहरीले गु्ण्डा नाइके अशोक लामामाथि गोली चलाएको हो । उनी घाइते भएका छन् । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।