0 COMMENTS

समाजकाे अावाज कपन  तथा नयाँ शक्ती नेपालले सिन्धुपाल्चाेक भोटेचौर २ सेतिका देवि मा. बि, लाई   रू एकलाख र बिध्यार्थी लार्इ शैक्षीक सामाग्री बितरण गर्येा ।
सिन्धुपाल्चाेक भोटेचौर २, झाक्री गाउँ मा  स्थापीत सेतिका देवि मा बि, लाई समाजको आवाज तथा नयाँ शक्ती नेपालले आज स्कुल मा गर्इ २०७२ बैशाख महिनाकाे १२ गते गयकाे बीनाशकारी भूकम्पले पीढीत बिध्यार्थि हरूकाे लागी मनाेरञ्जनका कार्यक्रम अयाेजना सहित स्कुललाइ रू १०००००। एक लाख र बिध्यार्थी हरूलाइ शैक्षीक सामाग्रीकाे हस्तान्तरण गरेकाे छ ।

२०१७ सालमा स्थापना गरेकाे साे स्कुलमा हाल ३०० जाना तामाङ बाहुन क्षेत्री र दलित समुदायका बिध्यार्थी हरू पढीरहेका छन स्कुलमा १३ जना शिक्षक,शिक्षीका रहेकाछनभने  छात्रा संख्या बढी  रहेकाे छ । बैशाख महिनाकाे १२ गते गयकाे बीनाशकारी भूकम्प बाट स्कुलकाे १० कोठा पुर्ण ध्वस्त, ८ कम्पुटर १ फोटो कपि मेसिन र  फर्निचरहरू  नस्ट भएकाे स्कुलका  प्रधान अध्यापक श्री मान बहादुर कार्कीले जानकारी गराए ।

उक्त कार्यक्रम लामोसमय देखी सामाजीक क्षेत्रमा कार्य गर्दै आप्नो छुटै पहीचान बनाउन सफल समाजको आवाज  नामक सामाजीक संस्थाका सदरस्यहरू र सामाजीक सञ्जाल फेसबुक  मार्फत नेपाल तथा बीदेशमा रहेका राण्ट्रप्रेमी युवा हरुलाइ सामाजीक संञ्जाल फेस बुक बाट नै संगठित गर्दै परीवर्तन कुरामा  हैन काममा जुटेपछी  मात्र हुन्छ भन्दै नेपालमा भइरहेकाे भ्रस्टाचार,घुसखाेरी,कमीसन तन्त्र,काे अाैलाउठाएर बीराेध गर्ने नयाँ शक्ती नेपाल  का नेपाल संयाेजक कमलराज श्रेष्ठ,कृषि बीसेषज्ञ नीलकन्ठ शर्मा,तथा स्कुल ब्यबस्थापन समीतीका अध्यक्ष बद्री प्रसाद चाैलागार्इकाे उपस्थीतीमा  सम्पन्न भएकाे थीयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।