0 COMMENTS

अर्घाखाँची, असार २७ –  विषालु च्याउ खाँदा अर्घाखाँचीको धनचौरमा चार जना बालिका सिकिस्त बिरामी परेका छन् ।

जंगलबाट ल्याएको विषालु च्याउ खाँदा धनचौर–१ का प्रदीप जिसीका ८ वर्षकी छोरी अस्मीता जिसी र ६ वर्षका छोरा युवा जिसी तथा जुद्धबहादुर जिसीका ८ वर्षकी छोरी गीता जिसि र ५ वर्षकी सुस्मीता जिसी सिकिस्त बिरामी परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।

सिकीस्त बिरमी परेका चारै जना बालिकाको जिल्ला अस्पताल सन्धिखर्कमा  उपचार हुन नसकेपछि थप उपचारका लागि बुटबलको अञ्चल अस्पताल रिफर गरिएको प्रहरीको भनाई छ ।रासस

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।