0 COMMENTS

कपनकाेलाखे पाेखरीमा स्थापीत बाल कुमारी नि मा बि फैका लाई  समाजको आवाज  तथा नयाँ शक्ती नेपालले आज असार २२ गते बुधबारका दीन   खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ ।

हस्तान्तरण गरीयको सामाग्री हरुकमा स्कुलको माग अनुशार फुटबल,भलीबल,ह्रयन्ड बल,ब्याडमीन्टन,स्कीपीङ्ग,चेस,पोट,टेवल टेनीसका साथै बाध्यबादनका सामागीहरु  मादल,खैचेडी,ड्रम अदी सामाग्री हरु थीए ।बिध्यर्थी हरुलाई पढाईको  अलावा खेलकुद तथा मनोरञ्जनको पनी उतीकै जरुरी रहेको हुनाले स्कुलमा खेलकुदका सामाग्रीहरु पनी प्रयाप्त हुनजरुरी रहेको ले हामीले यस्ताे खाले सहयाेग गरेकाे बताउछन नयाँ शक्ती नेपालका नेपाल संयोजक कमल राज श्रेष्ठ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।