मुम्मबई, दिल्ली र कराँचीलाई उछिन्दै दक्षिण एसियाकै महँगो सहरमा काठमाडौं एक नम्बर
भारतको आर्थिक नगरी मुम्बई, राजधानी नयाँ दिल्ली र पाकिस्तानको कराँची भन्दा नेपालको राजधानी काठमाडौँ महँगो रहेको तथ्याङ्क सार्वजनिक भएको छ। इकोनोमिस्ट म्यागेजिनले सार्वजनिक गरेको वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्समा विश्वको...