दाङमा कांग्रेसको गढ भत्कियो
घोराही २०असार०७४/ ०७० सालको संविधानसभा निर्वाचनमा दाङमा काङ्ग्रेस पाँचवटै निर्वाचन क्षेत्र जित्दै ‘क्लिन स्विप’ गरेको थियो । त्यतिबेला एमालेभन्दा झन्डै दोब्बर हाराहारी मत पाएका थिए, कांग्रेस उम्मेदवारहरूले । एमालेका प्रभावशाली...

