बाल यौन दुराचारी (Pedophile) जर्मन नागरिक पक्राउ
काठमाण्डाै १७असार०७४/ नेपाली नाबालकहरुलाई खानेकुराहरु र बिभिन्न समानहरु दिई ललाई फकाई प्रलोभनमा पारी बाल यौन दुराचार (Pedophilia) गरी गराई बालकहरुलाई पिडित बनाउने गरेको भन्ने बिषेश सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय...

