मंगलसेनका मेयर बोहराद्धारा कर्मचारीलाई ५ बुदे निर्देशन
कल्पना बोहरा –अछाम २३ असार/मंगलसेन नगरपालिकाका नवनिर्वाचित प्रमुख पदम वहादुर वोहराले नगरपालिकाका कर्मचारिहरुलाई ५ वुँदे निर्देशन दिनु भएको छ । २० गते मात्रै नगर प्रमुखको पदभार ग्रहण गर्नु भएका वोहराले...

