दुलर्भ वन्यजन्तुको छाला र हड्डीसहित ३ जना पक्राउ
सुर्खेत२०असार०७४/ दुलर्भ वन्यजन्तु चितुवा र रेड पाण्डाको छाला र हड्डीसहित ३ जना सुर्खेतमा पक्राउ परेका छन ।कालिकोटको माबु गाउँपालिका –३ का दिपक सिह, कालिकोटकै खाडाचक्र नगरपालिका –३ का रमित मल्ल...

