ढकारी गाउँपालिका प्रमुखमा काँग्रेसका लक्ष्मी साउद विजयी ।।
कल्पना बोहरा असार १७ अछाम/अछामको ढकारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । शनिवार सार्वजनिक मतपरिणाम अनुसार ढकारी गाउँपालिकामा नेपाली काँग्रेसका धन बहादुर बुढा ३ हजार ४ सय ५४ मत...

