निर्वाचन प्रयोजनका लागि राप्रपा (प्रजातान्त्रिक)द्वारा निवेदन दर्ता
काठमाडौं, ११ भदौ०७४/ केही दिन अगाडि नयाँ दलको मान्यता पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले प्रदेश र संसदीय निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएको छ । दीपक बोहरा, सुनिलबहादुर थापा,...

