सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित कम्प्युटर सहयोग
दमक, १६ भदौ०७४ / झापाको दमक–८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित एक थान कम्प्युटर सहयोग दिएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो संस्थाबाट दमकको...

