किष्ट बैंक ठगी गरी फरार रहेकी वस्ताकोटी पक्राउ
काठमाडौँ, ८ भदौ । किष्ट बैंक ठगी मुद्दामा फरार प्रतिवादी जम्को प्रकाशन प्रालि अनामनगर, काठमाडौँका सञ्चालक देवकी बस्ताकोटीलाई प्रहरीले आज पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको...

