जबरजस्ती करणी गरी फरार रहेका बिक्रम गहतराज पक्राउ
काठमाण्डाै ९ भदाै०७४/ जवर्जस्ती करणी मुद्धामा सुनसरी जिल्ला अदालतले दाेषी ठहराइएका बिक्रम गहतराज(विश्वकर्मा) लाइ प्रहरीले पक्राउगरेकाे छ । सुनसरी जिल्ला साबिक धरान नगरपालिका वडा नं. ८ धरान बस्ने नीज गहतराज...

