डोलेश्वरमा एक करोड रुपैयाँ संकलन
[caption id="attachment_18060" align="alignleft" width="401"] निर्माणाधिन मन्दिर[/caption] भक्तपुर, ७ भदौ०७४/ केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा भक्तजनबाट रु एक करोड ३ लाख ४० हजार ६०३ संकलन भएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित...

