गगन थापा कांग्रेस प्रवक्तामा नियुक्त
काठमाडौं, ९ कात्तिक ०७४/ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व मन्त्री गगनकुमार थापालाई कांग्रेस प्रवक्तामा नियुक्त गरेका छन् । लामो समयदेखि रिक्त रहेको प्रवक्ता पदमा देउवाले थापालाई...

