मनाङमा दिपक मनाङ्गेकाे समर्थनगर्दै एमालेले उमेदवारी फिर्ता
काठमाडौं८कार्तिक०७४/ स्वतन्त्र उम्मेदवारको रुपमा मनाङ जिल्लाको प्रदेश (ख) मा उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई समर्थन गर्दै एमाले उम्मेदवार खाण्डा लामा गुरुङले मनाङ प्रदेश (ख) बाट उम्मेदवारी फिर्ता...

