पेट्रोलियम पाइपलाइनलाई तीव्रता दिन भारतीय टोली आयो
काठमाडौं, २४कात्तिक०७४ /रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण प्रक्रिया अघि बढाउन भारतीय आयल कर्पोरेसन (आइओसी) को टोली नेपाल आएको छ । पाइप बिछ्याउनका लागि नेपालतर्फबाट प्रक्रियागत रुपमा ढिला भएपछि आईओसीको टोली बिहीबार...