विमानस्थलबाट दुई किलोग्राम चरेससहितसहित युक्रेनी नागरिक पक्राउ
काठमाडौँ, २२ कात्तिक०७४/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोग्राम चरेससहित एक युक्रेनी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । काठमाडौँबाट जेट एयरवेजको उडानद्वारा मुम्बई हुदै युक्रेन जान लागेका युक्रेनी नागरिक वलेक्सि लोलेन्कोको...