बस दुर्घटनामा २७ जना घाइते
भीमदत्तनगर, २६ कात्तिक ०७४/बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर...