एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा भारतमाथि नेपालको एेतिहासिक जित
काठमाडौं २६ कार्तिक २०७४/ एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जीत हासिल गरेको छ । मलेसियामा जारी एसिसी यू १९ एसियाकपमा भर्खरै सकिएको...