कसले कति सिट जित्ला? यस्तो छ दलहरुको दाबी

  काठमाडौं२३ कात्तिक २०७४ / प्रमुख दलहरूले आन्तरिक रूपमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूले जित्ने सिट संख्याबारे आकलन गर्न थालेका छन्। दुई चरणमा गरी प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमा निर्वाचन हुँदै छ। प्रमुख...

पूर्वआईजीपी अर्यालविरुद्ध मुद्दा दर्ताको तयारी

काठमाण्डाै२३कार्तिक०७४/पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल र शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । आयोग स्रोतका अनुसार उनीहरूको बयान...

चिनियाँ टोली नेपालमा रेलमार्गको अध्ययन गर्दै

काठमाडौं २३काठमाण्डाै०७४/ नेपालमा रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्न आएको चिनियाँ टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । काठमाडौं आइपुगेको उपमन्त्री झेङ नेतृत्वको नेशनल रेलवे एडमिनिस्ट्रेसनको २३ सदस्यीय टोलीले मंगलबारदेखि स्थलगत अध्ययन सुरु...

नुवाकोटमा मतपत्र आइपुग्यो

नुवाकोट, २३ कात्तिक ०७४/ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा आवश्यक मतपत्र जिल्ला आइपुगेको छ । निर्वाचनका लागि आवश्यक पर्ने ६५ प्रकारका...

बागी उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

कञ्चनपुर, २३ कात्तिक०७४/ वाम गठबन्धनबाट बागी उम्मेदवारी दिएका दुई उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउन उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका कर्णबहादुर चन्द र हीरासिंह...

रकम बाँडेको विषयमा डोटीका एमाले उमेदवार आलेमगरसँग स्पष्टीकरण माग

काठमाडौँ, २२ कात्तिक ०७४/ निर्वाचन आयोगले नेकपा (एमाले) का तर्फबाट डोटी जिल्लाको प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरलाई २४ घण्टाभित्र स्पष्टीकारण पेश गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता विपरीत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

  इनरुवा, २२ कात्तिक ०७४/ सुनसरीको गढी गाउँपालिका–२ कलरुवास्थित थलाह खोलामा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी–२ का १६ वर्षीय कमल ऋषिदेव रहेको जिल्ला...

गोलीसहितकाे  एअर पेस्तोल पक्राउ

नेपालगन्ज, २२ कात्तिक ०७४/भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिलाई आज एअर पेस्तोल र त्यसमा प्रयोग हुने ४५ वटा गोलीसहित प्रहरीले पक्राउ गरेको छ । बाँकेको नेपाल–भारत सीमा नाकास्थित इलाका प्रहरी...

लमजुङ प्रहरीले लागुऔषधसहित तीन पक्राउ

लमजुङ, बेसीशहर, २२ कात्तिक ०७४/लमजुङ प्रहरीले लागुऔषधसहित आज सुन्दरबजार–९ सिउँडीबारबाट दुई भारतीयसहित तीनजनालाई पक्राउ गरेको छ ।  गस्तीका क्रममा आज दिउँसो सुन्दरबजार सिउँडीबारबाट भारत मोतिहारीका असरफ अली र अबुल कायस...

वाम गठबन्धन एमालेका लागि आत्मघाती हुनेः नेता साउद

भीमदत्तनगर, २२ कात्तिक ०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा...