जिबिस सभापति हुँदा गरेका कामको जनताले मुल्याकन गर्नेछनः स्वाँर
कल्पना बोहरा,अछाम ८ मंसिर/नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेद्धार तथा जिल्ला पार्टी सभापति भरत कुमार स्वाँरले आफु जिबिस सभापति हुँदा गरेका बिकास निमार्णका कामको जनताले राम्रोसँग मुल्याकन...

