नक्कली सर्टिफिकेट बनाउने गिरोह पक्राउ
काठमाडौं५ मंसिर०७४/ प्रहरीेले नक्कली सर्टिफिकेट बनाउने गिरोहलाई पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखा, टेकुले मंगलबार पत्रकार सम्मेलन गरी नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न ८ जनालाई पक्राउ गरेको हो । पक्राउ...