नेत्रविक्रम चन्द समूहका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिनु-प्रधानमन्त्री शेरबहादुर देउवा
काठमाडौं,४ मंसिर०७४/प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनविरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिन भन्दै सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयले आयोजना गरेको प्रदेश नम्बर–३ को सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै...