डिटोनेटरसहित एक पक्राउ
धादिङ ६मंसिर०७४/ नेपाल प्रहरीले नेकपा ९विप्लव०का एक कार्यकर्तालाई आज बिहान सकेट बम बनाउन लागेको अवस्थामा डिटोनेटरसहित पक्राउ गरेको छ । थाक्रे गाउँपालिकाको धार्केमा वाम गठबन्धनले आयोजना गर्ने चुनावीसभा बिथोल्ने उद्देश्यले...