चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्नेः ओली

सुर्खेत, ८ मंसिर ०७४/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्ने बताउनुभएको छ ।सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका...

भक्तपुरमा दलहरूबाट आचारसंहिता उल्लंघन

भक्तपुर, ८ मंसिर०७४/  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा चिर्वाचन आचारसंहिता उल्लंघन बढेको छ । निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा तुल झुण्ड्याउने, ब्यानर र झण्डा राख्नेक्रम बढेको हो...

“धार्मिक आवरणमा महिलाहरुलाई यौन शोषण गर्ने धर्म गुरु पक्राउ”

काठमाडौं ७ मंसिर०७४/ काठमाडौंकी अञ्दाजी २६/२७ वर्षकी युवती सबिना (नाम परिर्वतन) लाई केही महिनाअघि छालामा एलर्जी भयो । दक्षिणकालीमा रहेका एकजना लामाले यस्तो समस्या झारफुक गरेरै निको पार्छन् भन्ने उनले...

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

काठमाडौँ, ७ मंसिर ०७४/ विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ ।नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको...

खाने र रोजगार ब्यवस्था गर्नेलाई मात्र भोट दिने -बादी समुदाय

कल्पना बोहरा,अछाम ७ मंसिर/अछामका मिठु बादी यस पटक प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा भोट नहाल्ने सोचमा हुनुहुन्छ । उहाले लगातार २०६४,०७०को सबिधान सभा र २०७४ को स्थानिय निकायको निर्वाचनमा भोट...

स्वामी कमलनयनसहित पाँच पक्राउ

सुरुङ्गा झापा, ७ मंसिर ०७४/ निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट स्वामी कमलनयनसहित पाँचजनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वामीसहित नेपाल राष्ट्रवादी संयुक्त मोर्चाका केन्द्रीय...

ढिकुरे बजारसहित निषेधित क्षेत्र घोषणा

नुवाकोट, ७ मंसिर०७४/  जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ । नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा...

अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत

इटहरी, ७ मंसिर ०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । चालु...

सर्वोच्चमा भ्रष्टाचारका पाँच सय मुद्दाका चाङ

काठमाडौं,७ मंसिर०७४/ सर्वोच्च अदालतले पूर्वगृहसचिव पदमप्रसाद पोखरेलसहित भ्रष्टाचारसँग जोडिएका १० वटा मुद्दामा सुनुवाइका लागि अघिल्लो साताको आइतबार पेसी तोके पनि ‘हेर्न नभ्याइनेु को सूचीमा परे । न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर...

मतदानपछि मतपेटिका सुरक्षित राख्न निर्देशन

काठमाडौँ ७ मङ्सिर ०७४ / प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सकिएपछि मतपेटिकाको ढुवानी र भण्डारण सुरक्षित गर्ने...